नमुना सडकको शिल्यान्यास

पोखराको जीरो किलोमिटर देखि बिन्ध्यबासिनी मन्दिर सम्मको छ लेंनको सड़क बिहीबार शिलान्यास भएको छ ।

भौतिक तथा योजना मन्त्री बिमालेंद्र निधिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा भौतिक तथा योजनामन्त्री निधि,सभासद द्वय रबिन्द्र अधिकारी यज्ञ बहादुर थापा, प्रमुख जिल्ला अधिकारी लगाएतले शिलान्यास गर्नु भएको हो ।

छ लेंनको उक्त सड़क लाई १५ करोड़ बिनियोजन भएको छ । शिलान्यासका क्रममा भिज्युवल स्केच समेत देखाइएको थियो ।

o
छ लेंनको उक्त सड़क लाई १५ करोड़ बिनियोजन भएको छ । शिलान्यासका क्रममा भिज्युवल स्केच समेत देखाइएको थियो ।
visual