व्यवस्थापिका संसद (Parliament)

बिकास समितिको बार्षिक प्रतिवेदन आज संसदमा पेश

व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि  भाद्र १८ गते शुक्रवार समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको थियो । भने सोहि प्रतिवेदन आज संसदमा पेस भएको छ । प्रस्तुत प्रतिवेदनको पूर्ण पाठको लागि यो लिंक थिच्नुहोला  । सचिवालय



View

सरकारको नीति तथा कार्यक्रमको पूर्ण अंश

नेपाल सरकारले अार्थिक वर्ष २०७३/०७३ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ। राष्ट्रपति रामवरण यादवले दिउँसो ३ बजे संविधानसभा भवन बानेश्वरमा स‌ंसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारको नीति तथा कार्यक्रमको पूर्ण अंशको लागि यहाँ थिच्नु होला ।     



View

संसदको हिउँदे अधिवेश चाँडै बोलाइने

काठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी गठवन्धनले संसदीय समितिमा भाग लिने निर्णय गरेर संसद अधिवेशन बोलाउनुपर्ने परिस्थिति सिर्जना गरेको छ । अब अधिवेशन आव्हान गर्न सरकार बाध्य हुन्छ– जानकारहरुको भनाई छ । संसदको हिउँदे अधिवेशन गत पुसमै बोलाउनुपर्ने थियो तर बोलाइएन । । हिउँदे अधिवेशनमा पारित गर्ने भनेर दर्जनौं विधेयकहरु थाति राखिएका छन् । कांग्रेसका एक […]



View

संसद बैठक सुरु

काठमाडौं । मुख्य तीन दलबीच सहमति भए लगत्तै संसद बैठक सुरु भएको छ। कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेपछि संसदीय गतिरोध अन्त्य भएको हो। बैठक सुरु हुनासाथ पाँच बुँदे सहमति बारे सरकारको तर्फबाट सदनलाई जानकारी गराइएको थियो । सुन्य समयमा बोल्दै […]



View

११ समितिमा सर्वसम्मत

व्यवस्थापिका–संसदका १२ समितिका सभापतिहरुमध्ये ११ समितिमा सर्वसम्मत भएको छ । जसमध्ये कृषि तथा जलस्रोत समितिका लागि उमेदवारी दिएका नेपाली कांग्रेशका युवा नेता गगन थापा र विकास समितिमा उमेद्वारी दिएका नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।   संसद सचिवालयले मंगलवार साँझ प्रकाशान गरेको अन्तिम नामावली अनुसार थापा र अधिकारीले उमेद्वारी दिएको […]



View

सभासद अधिकारी द्वारा संसदमा उच्च शिक्षा सम्बन्धी जरुरी महत्वको प्रस्ताव पेश

नेकपा एमालेका सभासद रविन्द्र अधिकारीले उच्च माध्यामिक शिक्षा लागू भएको २२ वर्ष वितिसक्दा पनि सो क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । अधिकारीले सरकारले उच्च माध्यामिक क्षेत्रका समस्या सम्बोधन नगरेको, ग्रामीण क्षेत्रका उच्च माविहरु अलपत्र अवस्थामा रहेको र शिक्षाको विभेदका कारण गरिब तथा ग्रामीण भेगमा बस्ने जनताका छोराछोरीको […]



View