बिकास समितिका निर्णयहरु ( Committee's Decision)

वीरगञ्ज, जनकपुर लगायतका शहरमा एशियाली विकास वैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रमको सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “वीरगञ्ज, जनकपुर लगायतका शहरमा एशियाली विकास वैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रमको विद्यमान अवस्था, समस्या र समाधानका सम्बन्धमा” मा० कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, राष्ट्रिय योजना आयोगका […]



View

शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन स्थानीयतहले विद्यालय र शैक्षिकजनशक्ति व्यवस्थापन सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको  छ । छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “संबिधान वमोजिम स्थानीय तहलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी तोकिएको अवस्थामा विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन स्थानीय तहमा विद्यालय व्यवस्थापन र शैक्षिक जनशक्ति व्यवस्थापन सम्बन्धमा” शिक्षा मन्त्रालय, संघीय मामिला तथा स्थानीय […]



View

भूकम्प पश्चात् हालसम्म भएको पुनर्निर्माणकोे कार्यप्रगतिका सम्बन्धमा समिति निर्देशन

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “भूकम्प पश्चात् हालसम्म भएको पुनर्निर्माणकोे कार्यप्रगतिका सम्बन्धमा” राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, […]



View

सप्तरीको जिल्लाको तिलाठी लगायत देशका बिभिन्न ठाउँमा देखिएको बाढी, डुवान, पहिरो, तटबन्ध निर्माण सम्बन्धमा

व्यवस्थापिका—संसद विकास समिति बैठक संख्या—१२६ मितिः—२०७४।०३।२६ बैठकप्रारम्भः— बिहान ८.३० बजे बैठक अन्त्यः—११.१० छलफल एव्म निर्णयः   समितिको आजको बैठकमा“सप्तरीको जिल्लाको तिलाठीलगायत देशकाबिभिन्नठाउँमा देखिएको बाढी, डुवान, पहिरो, तटबन्धनिर्माणएवम्उल्लेखित सन्दर्भमासार्बजनिक रुपमाउठेकाप्रश्नहरु” सम्बन्धमा राष्ट्रिय योजनाआयोगकामाननीयउपाध्यक्ष, राष्ट्रिय योजनाकाआयोगका सम्बन्धित क्षेत्र हेर्ने माननीय सदस्य, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सिंचाई मन्त्रालयकासचिवहरु,जलउत्पन्नप्रकोप यन्त्रणबिभागकामहानिर्देशकलगायत सम्बद्धपदाधिकारीहरुसँग छलफलभयो । छलफलपश्चात समितिले देहायवमोजिमको निर्णय ग¥यो   […]



View

सडक निर्माण सम्बन्धमा हालसम्म भएको कार्यप्रगति सम्बन्धि निर्णय

व्यवस्थापिका–संसद विकास समितिले आज गरेका निर्णयहरु छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “सडक निर्माण सम्बन्धमा हालसम्म भएको कार्यप्रगति (कलंकी–नागढुंङ्गा लगायत उपत्यका भित्रको सडक, मुग्लिन–नारायणगढ सडक खण्ड एवं उत्तर–दक्षिण राजमार्ग लगायतका सडकहरु)” का सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त तथा अन्य सम्बद्ध पदाधिकारीहरुसँग विस्तृत छलफल भयो । छलफल पश्चात् […]



View

स्थानीय तहले सम्पादन गर्ने कार्यहरुमा सहजिकरण, समन्वय र प्रभावकारी बनाउने: समिति निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– १२३ मितिः २०७४।०२।२९ बैठक प्रारम्भ ः ८ः३० बैठक अन्त्य ः ११ः४५ छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “स्थानीय तहले सम्पादन गर्ने कार्यहरुमा सहजिकरण, समन्वय र प्रभावकारी बनाउने, स्रोत÷खर्च तथा कर्मचारी व्यवस्थापन […]



View

यातायात व्यवस्थापन, सडक पूर्वाधारको अवस्था, ट्राफिक र पैदलयात्रुका समस्या सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । छलफल तथा निर्णय ः काठमाण्डौ उपत्यका लगायतका अधिकाशं शहरी क्षेत्रमा पछिल्लो सयममा निर्माण भएका र निर्माणाधीन सडकहरु पैदलयात्रु मैत्री हुने क्रम निरन्तर घटिरहेको पाइन्छ । त्यसै गरि शहर विस्तार हुने क्रममा बन्ने÷बनाइने सडकहरु र मूल सडक विस्तार […]



View

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको प्रगति सम्बन्धमा समिति निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– १२० मितिः २०७३।१२।३० बैठक प्रारम्भ ः १०ः०० बैठक अन्त्य ः १२ः४० छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “विभिन्न निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा, पोखरा, निजगढ) हरुको निर्माण प्रगति÷विद्यमान अवस्था तथा त्रिभुवन अन्तर्राष्ट्रिय […]



View