समाचारहरु(News)

संसदीय समितिको कार्यक्षेत्र विवाद

संसदीय समितिको क्षेत्राधिकार व्यवस्थापिका संसद्मा विभिन्न मन्त्रालयका काम हेर्ने जिम्मेवारीसाथ विभिन्न संसदीय समिति बनेका छन् । हरेक समितिका आआफ्नै कार्यक्षेत्र छन् । कुन समितिले कुन–कुन मन्त्रालय हेर्न पाउने भनेर प्रस्ट रूपमा तोकिएको छ । उदाहरणका लागि पंक्तिकार सभापति रहेको विकास समितिको कार्यक्षेत्रमा सूचना तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा […]

View

कञ्चनपुर कृष्णपुर नगरपालिका एमाले विजयी : अर्की थारु महिला बनिन् उपमेयर

काठमाण्डौ, २१ असार – कञ्चनपुर जील्लाको कृण्णपुर नगरपालिकामा एमालेले विजय हासिल गरेको छ । मेयरमा एमालेका कर्ण बहादुर हमाल विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै रमिता राना थारु विजयी बनेकि छन् । उपमेयरमा जीत दर्ता गर्ने रमिता एमालेबाट दोश्रो थारु महिला उपमेयर हुन् । यस अघि शिवराज नगरपालिका, कपिलवस्तुमा शिव कुमारी थारु उपमेयर बनेकी थिइन् […]

View

लमही नगरपालिकामा एक मतले एमाले उम्मेदवार विजयी

८ असार, देउखुरी । लमही नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका अध्यक्ष एक मतले विजयी भएका छन् । नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नुमराज पौडेलले एक मतले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले घोषणा गरेको हो । एमालेका नुमराज पौडेलले ५६० र कांग्रेसका उम्मेदवार दामोदर पौडेलले ५५९ मत ल्याएका छन् । वडा […]

View

बाजुराको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी

असार,बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको हो । शनिवार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका चिरन्जीवी शाही २४५९ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका भरतवहादुर रोकायले १७५६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै मीना बुढा २३६० […]

View

रेसुंगा नगरपालिकामा रोचक प्रतिस्प्रर्धा : मेयर उपमेयर एमाले

गुल्मीको रेसुंगा नगरपालिका मेयरमा एमालेका डिल्लीराज भुसाल र उपमेयरमा सीता भण्डारी बिजयी ।एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी भएका हुन् । भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको […]

View

मुग्लिन नारायणगढ सडक अनुगमनपछि विकास समितिले दियो ४ निर्देशन

चितवन : संसदको विकास समितिले मुग्लिन नारायणगढ सडक खण्डमा निर्माणकार्य द्रुत बनाउन अनुगमन समिति बनाउन निर्देशन दिएको छ। चितवनको भरतपुरमा सरोकारवालाहरूसँगको बैठकपछि समितिले प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई अनुगमन समिति बनाएर अनुगमन गर्न निर्देशन दिएको हो।   समितिले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। यस्तै सडकलाई सुरक्षित बनाउन के के उपाय […]

View

रसुवागढी–केरुङ नाका : पारि झलमल, वारि अलमल

केरुङ- रसुवागढीलाई नेपालसँगको व्यापारिक नाका बनाउने उद्देश्यसहित चिनियाा पक्षले पूर्वाधार निर्माण तीव्र पारे पनि नेपाल पक्ष भने सुस्त देखिएको छ। भूकम्पले तातोपानी नाका अवरुद्ध बनाएपछि र भारतीय नाकाबन्दीका कारण वैकल्पिक मुख्य नाकाका रुपमा रसुवागढीलाई विकास गर्ने योजना बनेको थियो । त्यसका लागि नेपाल पक्षबाट गरिनुपर्ने तयारी सुस्त देखिएको हो। संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले […]

View

पारि रौनक, वारि उराठ

असार ७, २०७४- रसुवागढीस्थित भोटेकोसी नदीको तीरमा उभिएर चीन र नेपालतर्फ एकसाथ हेर्दा दुई फरक दृश्य देखिन्छन् । नेपालतर्फ हेर्दा प्रहरीहरू टेन्ट र जस्ताका टहरामा बसेर काम गरिरहेका छन् । एउटै व्यवस्थित कार्यालय छैनन् । साँघुरो, ग्राभेल बिग्रिएर खाल्डैखाल्डायुक्त सडक । भूकम्पमा झरेको पहिरो चिनियाँले नै एउटा गाडी मात्र छिर्ने गरी आंशिक पन्छाइदिएका । न […]

View