संसद बैठक सुरु

काठमाडौं । मुख्य तीन दलबीच सहमति भए लगत्तै संसद बैठक सुरु भएको छ। कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेपछि संसदीय गतिरोध अन्त्य भएको हो। बैठक सुरु हुनासाथ पाँच बुँदे सहमति बारे सरकारको तर्फबाट सदनलाई जानकारी गराइएको थियो । सुन्य समयमा बोल्दै  बारम्बार हुने संसद अबरोध को युवा सभासद ले भर्सना गरेका थिय ।