कञ्चनपुर कृष्णपुर नगरपालिका एमाले विजयी : अर्की थारु महिला बनिन् उपमेयर

काठमाण्डौ, २१ असार – कञ्चनपुर जील्लाको कृण्णपुर नगरपालिकामा एमालेले विजय हासिल गरेको छ । मेयरमा एमालेका कर्ण बहादुर हमाल विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै रमिता राना थारु विजयी बनेकि छन् । उपमेयरमा जीत दर्ता गर्ने रमिता एमालेबाट दोश्रो थारु महिला उपमेयर हुन् । यस अघि शिवराज नगरपालिका, कपिलवस्तुमा शिव कुमारी थारु उपमेयर बनेकी थिइन् ।

 

हामीले यो समाचार चक्रपथ अनलाईन बाट लिएका हौ |