सरकारको नीति तथा कार्यक्रमको पूर्ण अंश

नेपाल सरकारले अार्थिक वर्ष २०७३/०७३ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ। राष्ट्रपति रामवरण यादवले दिउँसो ३ बजे संविधानसभा भवन बानेश्वरमा स‌ंसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रमको पूर्ण अंशको लागि यहाँ थिच्नु होला । 

 

 

नीति