‘समिति’ सभापति परिचय

कास्की क्षेत्र नं ‘तिन’ बाट दुइ ओटै संबिधान सभा निर्वाचनमा जित हासिल गरेका एमालेका नेता अधिकारी बिद्यार्थी राजनीति बाट लाइमलाइटमा आएका हुन | अघिल्लो व्यवस्थापिका संसदको सार्बजनिक लेखा समितिमा रहेर निकै लोकप्रिय भएका अधिकारी यसपटक भने संसदीय समिति अन्तर्गतको बिकास समितिका सभापति हुन |

यस्तो छ उनको जीवनको उकाली ओराली : 

बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ,२०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित हुनु भयो | २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ..For More Story Please click Here