प्रेश वक्तव्य

काठमाडौं – काठमाण्डौ तराई/मधेश (निजगढ) द्रुतमार्ग (द्रुतमार्ग) वारे संसदिय समितका निर्देशनहरु नै बाझिएको भन्ने सम्वन्धि समाचारहरुले मेरो ध्यानाकर्षण भएको छ। विकास समितिले सरकारका विकास निर्माणका कामहरुलाई सहयोग गर्न कुनै वाधा व्यवधान भए निराकरण गर्नको लागि अत्यन्त सक्रियतापुर्वक वहस पैरवि गरिरहेको जगजाहेर नै छ। यसै सन्दर्भमा फास्ट ट्रयाक जस्तो राष्ट्रिय गौरव को आयोजनाको हकमा त पटक […]

संबिधान कार्यविधि निर्माणका लागि उपसमिति गठन

संबिधान सभाका बिबादित बिषयहरुमा प्रश्नावली निर्माण गर्न बनेको समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । समितिले एकीकृत नेकपा मावोबादी र सम्बन्ध मोर्चालाई समितिमा आ-आफ्ना तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नामवली दिने र समितिमा उपस्थित भई संबिधान निर्माणको काममा एकसाथ अगाडी बढ्न आव्हान गरेको छ । जेष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व कांग्रेसका सभासद् कुलबहादुर गुरुङले गरेका […]

द्रुतमार्ग अघि बढाउन विकास समितिको पहल

निकै महत्वका साथ निरन्तर यहि बिषयमा संसद्को बिकास समितिले काठमाडौं–निजगढ द्रुत मार्ग निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गर्दै तत्काल काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सरोकारवालाहरुलाई बैठकमा बोलाएर हाल सम्म को प्रगतिको बारेमा समिति ले जानकारी लिएको थियो । समितिका सभापति रबिन्द्र अधिकारीले बैठकको संचालन गर्दै बिकासमा निजी क्षेत्रको सकृय सहभागिता हुन सरकारको […]

संबिधान निर्माण प्रकृयामा बढ्यो गति

काठमाडौं, माघ ११ – संविधानसभाले आइतबार बिबादित बिषयलाई टुङ्गाउन प्रश्नावली प्रस्ताव समिति निर्माण गरेको छ । सत्तारुढ दल प्रस्ताव प्रस्तुत गर्न नसकेपछि सभाध्यक्ष सुवास नेम्वाङ्गले स्वयं निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्तापक्षीय सभासद्ले समर्थन जनाएका थिए भने विपक्षी मोर्चामा रोष्ट्रममै विरोधमा उभिएका थिए । सोहि समयमा सभाध्यक्ष नेम्वाङ्गले प्रस्ताव समिति गठनको प्रस्ताव बहुमतले पारित भएको […]

सरकारी निकायमै अड्किए ऐन

काठमाडौं, ७ माघ- सरकारले चालू आर्थिक वर्षमा ३ दर्जनभन्दा बढी ऐन–कानुन तर्जुमा र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि सरकारी निकायमै प्रक्रिया अड्किएको छ । चालू वर्षदेखि ‘दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम’ लागू गर्न सरकारले ३८ वटा ऐन–कानुन तर्जुमा र संशोधन गर्ने भनेको थियो । विकासका समस्या हटाउन र आर्थिक वृद्धि हासिल गर्न आवश्यक भनिएका नयाँ […]

संविधान निर्माणका लागि नयाँ गठवन्धनको उदय

काठमाडौं । संविधानसभामा नयाँ गठवन्धनको उदय भएको छ । सत्ता गठवन्धनको विस्तारित स्वरुपका रुपमा यो गठवन्धलाई हेरिएको छ । आज कांग्रेस एमाले सहित आठ दलले संयुक्त विज्ञप्ति दिएर संविधान निर्माणमा एक भएर जाने घोषणा गरेका हुन् । यो गठवन्धनमा दुईजना स्वतन्त्र सभासद पनि छन् । उनीहरुले संविधानसभामा भएको तोडफोडको निन्दा गर्दै जनताको जनादेश र संविधानसभाको […]