प्रधानमन्त्री दाहालको दायित्व

भाद्र २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । अपवादलाई छोडेर भन्ने हो भने नेपालका नेताहरू सामान्यतया भारत भ्रमणमा जाँदा हीनभावनाले ग्रसित हुन्छन्, किनभने नयाँदिल्लीको सदासयता बेगर नेपालको सत्तावृत्तमा जतिसुकै शक्तिशाली राजनीतिकर्मी पनि लामो अवधि टिक्न सक्दैन भन्ने आम मनोविज्ञान छ । तर यसो भन्दैमा नेपालको अन्तर्राष्ट्रिय हैसियतलाई भुटानसँग दाँज्नु भारतीय नोकरशाहहरूको गलत […]

सडक : सहज या सकस?

हाम्रा चाडपर्व भित्रँदैछन्। यिनै चाडपर्वसँगै कहालीलाग्दा दुर्घटनाका खबर पनि भित्रिरहेका छन्। हिजोआज हाम्रा गन्तव्य अधुरा हुन थालेका छन्। बिहान घर छाडेको व्यक्ति भरे गएको ठाउँ पुग्छ कि पुग्दैन, अनिश्चित हुन थालेको छ। सडक दुर्घटनाका अत्यासलाग्दा शृंखलाले हाम्रो यात्रा कति जोखिमयुक्त र भयाबह हुन पुगेको छ भन्ने कुरा अधुरा बन्दै गरेका गन्तव्यले प्रमाणित गरेका छन्। साउन […]

संसदमा “जरुरी सार्वजनिक महत्त्वको प्रस्ताब” माथिको प्रस्तुत मन्तब्य ।

आज संसदमा असुरक्षित बन्दै गैरहेको हुदा सडक सुरक्षालाई ब्यबस्थित तुल्याई जनधनको क्षति हुन वाट बचाउन “जरुरी सार्वजनिक महत्त्वको प्रस्ताब” माथि प्रस्तुत गरिएको मन्तब्य । २०७३/भाद्र /१२ गते रवीन्द्र अधिकारी सभामुख महोदय !       1   केही दिन अगाडी काभ्रेमा भएको दुर्घटनाको घाउमा खाता बस्न नपाउँदै हामीले अस्ति मुग्लिन नारायणघाट सडकमा भएको अर्को कहाली लाग्दो […]

सार्वजनिक खरिदमा जेलिएको विकास

निर्माणसँग सम्बन्धित ऐन विदेशी पैसा र प्रभावमा बनिरहेका छन् । ठूला निर्माण आयोजनाका कारण पार्टी फुट्छन्, सरकार परिवर्तन हुन्छन् । आयोजना निर्माणका कारण आन्दोलन हुन्छन् । काम अवरुद्ध हुन्छन्, हामी विभक्त हुन्छौं । भाद्र ७, २०७३- कुनै पनि मुलुकको विकास प्रक्रिया सम्भवत: अवलम्बन गरिएको खरिद प्रक्रिया, निर्माण वातावरण र उपयोगितासँग सम्बन्धित छ । नेपालको सन्दर्भमा विकास किन भएन भन्ने […]

बहस : यस्तो हुनुपर्छ संघीयतामा स्वास्थ्य

संघीयतामा स्वास्थ्य शृंखला – १ नागरिकको सामाजिक सुरक्षाको हिसाबले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण पाटो हो । शिक्षा एउटा पक्ष हो भने स्वास्थ्य पनि सँगसँगै जान्छ । नेपालको अहिलेको स्वास्थ्य सेवाको अवस्था दक्षिण एसियाका अन्य मुलुकको भन्दा धेरै कमजोर हैन । सहस्राब्दी विकास लक्ष्यमा रहेका स्वास्थ्यसम्बन्धी अधिकांश सूचकमा हामीले राम्रै सुधार गरिरहेका छौं । औसत आयु, नवजात […]

गलत जगमा उभिएको गठबन्धन

संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण चरणमा सरकार परिवर्तन हुँदै छ । विगतमा संविधान जारी गर्दा कांग्रेस र एमालेको संयुक्त सरकार थियो । संविधान जारी भइसकेपछि कार्यान्वयनका लागि सहमति पालना गरिराख्नु आवश्यक छ भन्ने कांग्रेसले जरुरी ठानेन । त्यसैले उसले कांग्रेस र एमालेबीच भएका पूर्वसहमति र भद्र सहमति सबै तोड्यो । सोही बिन्दुदेखि सरकार परिवर्तनको खेल सुरु […]

निर्वाचनका लागि आधारभूत सहमति

 स्थानीय तहको पुनर्संरचना अहिलेको व्यवस्थापिका संसद्को आयु ०७४ माघ ७ सम्म मात्र छ । अर्थात् अबका १७–१८ महिनाभित्र हामी संघीय र प्रादेशिक संसद् तथा स्थानीय निकायको निर्वाचन नगरी नहुने अवस्थामा छौा । हाम्रो अहिलेको संविधानमा स्थानीय निकायको निर्वाचनसम्बन्धी अन्तरिम व्यवस्था राखिएको छ । तर, त्यसका लागि अब हामीसित त्यति धेरै समय छैन । स्थानीय निकायको […]

कर्णालीले खोजेको विकास

असार ७, २०७३- कठिन भूबनोट, अत्यासलाग्दा भीर–पहाड छिचोलेर नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सडकखण्ड अन्तर्गत लालीघाटदेखि रेङ्गिल सडकको ‘ट्रयाक’ खोलेको छ । त्यसैको अनुगमनका क्रममा कालिकोट पुगेर सडक शुभारम्भ गरेर गाडीमा रेङ्गिल पुग्दै गर्दा स्थानीय ८२ वर्षीय मोहनवीर शाहीले खुसी व्यक्त गर्दै भने, ‘गाडी हाम्ले पनि धेक्यौं (देख्यौं), अब जुनी फेरियो ।’ उनी […]