प्रधानमन्त्री भट्टराई र वास्तविकता

नेपालको राजनीतिक भविष्य अनुमान गर्न त्यति सजिलो छैन किनकि यहाँ बाहिरी खेलाडीहरू पनि छन् । कतिपय राजनीतिज्ञहरू इसारा कुर्दाकुर्दै रेल छुटिसकेको पत्तै पाउँदैनन् । भूपी शेरचनको कविताजस्तै ‘हामी आफै मिल्न नसक्ने अरूले मिलाइदिनुपर्ने ।’ हामी आफै केही गर्न नसक्ने अरूले गरिदिनुपर्ने हाम्रो नियति बन्दै आएको छ । माओवादी र मधेसी मोर्चाबीच भएको ४ बुँदे सम्झौतापछि […]

यथार्थलाई उपेक्षा नगरौं

       नेपालको राजनीतिक भविष्य अनुमान गर्न त्यति सजिलो छैन किनकि यहाँ बाहिरी खेलाडीहरू पनि छन् । कतिपय राजनीतिज्ञहरू इसारा कुर्दाकुर्दै रेल छुटिसकेको पत्तै पाउँदैनन् । भूपी शेरचनको कविताजस्तै ‘हामी आफै मिल्न नसक्ने अरूले मिलाइदिनुपर्ने ।’ हामी आफै केही गर्न नसक्ने अरूले गरिदिनुपर्ने हाम्रो नियति बन्दै आएको छ । माओवादी र मधेसी मोर्चाबीच भएको […]

जबज भजाउने होडबाजी

आजभन्दा ६० वर्षअगाडि जननेता मदन भण्डारी ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका थिए । र, आज उनलाई देशभरि सम्भिmइँदै छ । उनलाई सम्झनुको कारण हो- दुई दशकअगाडि अल्मलिएको नेपाली कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीयजस्तो नवीन विचार दिए । सोभियत समाजवादको असफलतापछि अब माक्र्सवादको सान्दर्भिकता समाप्त भयो भनेर संसारभर हल्ला चलाइरहेका बखत ‘माक्र्सवाद विज्ञान हो । हिजो पनि थियो, आज […]

राजनीतिमा युवा आक्रोश

ट्युनिसियाको सडकमा हामीकहाँ जस्तै नाङ्लो पसल थाप्न खोज्दा प्रहरीले गरेको दमनविरुद्ध आत्मदाह गर्ने ट्युनिसियाली एक युवक जो पूरै अरब विश्वको क्रान्तिको कारक बन्यो । एक व्यक्ति जो राजनीतिमा कहिल्यै सम्बन्धित थिएन र चासो पनि थिएन उसको राज्य संयन्त्रप्रतिको निराशा र आक्रोश ठूलठूला शासक जो आफूलाई भगवान ठान्थे, लाई माटो सुँघाउने कारक बन्यो । युवाको आक्रोशले […]

राजनीतिक दाउपेचको खतरा

लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले केही दिन अघिमात्रै जेठ १४ मा संविधान नबन्ने भएकाले विकल्पका रूपमा राजालाई गुहारेका छन् । गणतन्त्र नेपालका उपराष्ट्रपति स्वयंले यस्तो अभिव्यक्ति दिनु आफैंमा लज्जाजनक त छँदैछ, तर यो जनताको नियति बन्दै आएको छ । ढलेको राजाको शान अहिले पनि उस्तै छ, तर राजतन्त्र ढाल्ने नेताहरूको सत्तालिप्सा, झगडा, तानातान […]

ठेलागाडा छाडौ,जहाजमा उडौ

          बिचारमा जनताको बहुदलीय जनबाद ले जितेको दाबि गर्छ एमाले तर संबिधान सभामा पराजित भयो | पार्टीले लिएको बिचारमा रास्ट्रीय राजनीति एकपछि अर्को गरि अघि बढिरहदा पनि किन केन्द्रीय नेतृत्व क्रमश: अरुको हातमा गैरहेको छ ? बिगत तिन बर्ष को अबधिमा दुइ पटक सरकारको नेतृत्व गर्ने अबसर पायर पनि त्यसलाई राष्ट्र […]

संकटको निकास राष्ट्रिय सरकार

मुलुकमा अचानक प्रतिगमनको सामूहिक रोदन सुरु भएको छ । पहिले कांग्रेस नेता खुमबहादुर खड्का, त्यसपछि पूर्वराजा ज्ञानेन्द्र अनि उपप्रधानमन्त्री विजय गच्छदार र अब कृष्णप्रसाद भट्टराई, अर्कातिर कथित कालीबाबादेखि राजनाथ सिंहसम्मको संवैधानिक राजतन्त्र र हिन्दु राज्यको रोदन संयोग होइन, सुनियोजित अभियान हो । यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छ भन्ने प्रस्ट छ । तर, लोकतन्त्रवादीहरू […]

समायोजनको नेपाली खाका

माओवादी र एमालेबीचमा प्रधानमन्त्री निर्वाचनको सन्दर्भमा भएको सातबुँदे सहमतिका केही बुँदाले शान्ति प्रक्रिया तथा संविधान निर्माणवारे दलहरूबीच आरोप-प्रत्यारोप सुरु भएको छ । नयाँ सम्झौताहरूले नयाँ समाधान दिनुपर्ने हो, तर दुर्भाग्य यहाँ नयाँ सम्झौताहरूले झन् जटिलता सिर्जना गरेको छ । सातबुँदे सहमतिलाई सकारात्मक रूपमा ग्रहण गर्ने हो भने यसले शान्ति प्रक्रिया र संविधान निर्माणमा समस्या होइन, […]