समायोजनको नेपाली खाका

माओवादी र एमालेबीचमा प्रधानमन्त्री निर्वाचनको सन्दर्भमा भएको सातबुँदे सहमतिका केही बुँदाले शान्ति प्रक्रिया तथा संविधान निर्माणवारे दलहरूबीच आरोप-प्रत्यारोप सुरु भएको छ । नयाँ सम्झौताहरूले नयाँ समाधान दिनुपर्ने हो, तर दुर्भाग्य यहाँ नयाँ सम्झौताहरूले झन् जटिलता सिर्जना गरेको छ । सातबुँदे सहमतिलाई सकारात्मक रूपमा ग्रहण गर्ने हो भने यसले शान्ति प्रक्रिया र संविधान निर्माणमा समस्या होइन, […]

सात बुँदामाथि अनावश्यक बखेडा

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड मेरो निर्वाचन क्षेत्र पनि पर्छ । म प्रायः त्यता गई नै रहन्छु । मित्रहरूसँगको भेटघाट र संसदीय क्षेत्रसँग सम्बन्धित काम पनि पर्ने हुँदा त्यता जाई-आई भइरहन्छ । त्यही लेकसाइडको व्यस्त बाटोको बीचमा रहेको एउटा चौतारीमा केही महिना पहिले थोत्रा पुराना एकजोर जुुत्ता झुन्ड्याइएको थियो र त्यसको नजिकै एउटा तुलमा लेखिएको थियो, […]