एक्काइसौ शताब्दीको युवा आन्दोलन

युवा सङ्घ नेपालको सम्मेलन यही फागुन ११ गतेदेखि बुटवलमा हुदै छ । युवा आन्दोलनलाई सशक्त बनाउने युवा सङ्घको उद्घोष छ । नेपाली जनमानसमा आन्दोलन भन्ने बित्तिकै नारा, जुलुस, सडक जाम, बन्द सरकारविरोधी प्रदर्शन, सरकार गिराउने र बनाउने कुरा हो भन्ने बुझाइ बढ्दै गएको छ । वास्तवमा युवा आन्दोलन के हो ? यसका कार्यभारहरू के–के हुन् […]

कसरी बिकसित भयो कोरिया ?

सन् १९६० अगाडिसम्म दक्षिण कोरियाको अवस्था अति विपन्न अफ्रिकी मुलुकको जस्तो थियो । सत्तरीको दशकसम्म नेपालबाट खाद्यान्नलगायतका सहयोग प्राप्त गरेको मुलुक आज संसारको १३ औं ठूलो अर्थतन्त्र भएको मुलुक कसरी बन्यो होला ? जम्माजम्मी ३ दशकमा यो चमत्कारपूर्ण आर्थिक विकास कसरी सम्भव भयो ? असारमा दक्षिण कोरियाको अध्ययन भ्रमणमा पुगेका हामी सबैका लागि यो चासो […]

पूंजिबाद,समाजबाद र आर्थिक बिकास

‘कोरिया कसरी विकसित भयो’ भन्ने कोसेलीमा छापिएको मेरो लेखमा टिप्पणी गर्दै अच्युत वाग्लेले कलम चलाउनुभएकोमा धन्यवाद । मैले चीनमा लोकतन्त्र कमजोर छ, तर आर्थिक खुल्लापनले गर्दा विकास भयो । भारतमा लोकतन्त्र छ, तर आर्थिक खुल्लापनको अभावले गर्दा चीनको दाँजोमा पुग्न सकेन भनेर लेखेको थिएँ । शासन व्यवस्था र आर्थिक व्यवस्था एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । र […]

यो भावना बल्खुले किन बुझ्दैन ?

संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान २०७० लाई देशव्यापी रूपमा प्रभावकारी बनाउन पार्टीले २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। संविधानसभाको विघटनपछि उत्पन्न संकटले आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा क्रमशः नकारात्मक प्रभाव पार्दै गइरहेको र इतिहासमै नेपाल राष्ट्र असाधारण रूपमा कमजोर भएको यस्तो अवस्थामा मुलुकले सामना गर्नुपरेको बहुआयामिक संकट समाधान निर्वाचनबाट मात्र […]

How come Korea developed?

Not until 1960, the condition of South Korea was like underprivileged African state. How can the state that got food aid from Nepal until 1970s emerged as 13th largest economy in the world? How was this magical economic development possible in just three decades? It was a matter of concern and inquisition to us who […]

स्वबियु निर्वाचनको सान्दर्भिकता

अहिले स्ववियु निर्वाचनको सन्दर्भमा स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरूकै सान्दर्भिकता र औचित्यमाथि समाजमा प्रश्न उठेका छन् । यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि हो । विद्यार्थी युनियनको निर्वाचनमा गुन्डागर्दी, हतियार प्रदर्शन, काटमार हुने गरेको छ । विद्यार्थी सिर्जनात्मकभन्दा ध्वंसात्मक क्षेत्रमा यसको नाममा प्रतिस्पर्धा गर्छन् । अहिले यसको विकृति र विसंगतिको पराकाष्ठा भएको छ । तर […]

अन्तर्राष्ट्रिय विमानस्थलको पोखरेली सपना

वर्षा वा हिउँदको हुस्सुमात्र हैन, सामान्य बेलामा पनि मौसम खराबीका कारण नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अवरूद्ध हुने गरेको छ । विमानले घन्टौंसम्म काठमाडौंको आकाशमा चक्कर लगाउनुपर्ने र जहाज नै ‘डाइभर्ट’ गरेर विदेश पुग्नुपर्ने अवस्था छ । वैकल्पिक एयरपोर्ट अभावमा अवतरण हुन नसकेर अर्को देशमा पुग्नुपर्छ । त्यो पनि आक्कल-झुक्कल हैन, पटक-पटक । धेरै वर्ष पहिले […]

स्वतन्त्र’ यसकारण अस्वीकार्य

          भनिन्छ ‘कतिपय मान्छेहरूलाई आफ्नो ज्ञानको घमन्ड त हुन्छ तर आफ्नो घमन्डको ज्ञान हुँदैन’ प्रधानमन्त्री डा. भट्टराई पनि यही मनोरोगले ग्रसित हुनुहुन्छ । संविधानको रक्षार्थ प्रधानमन्त्री पद छाड्दिनँ भन्ने डा. भट्टराई स्वतन्त्र व्यक्ति भएमा छाड्छु तर सुशील कोइरालालाई छाड्दिनँ भन्ने अभिव्यक्ति आफैंमा हास्यास्पद छ । स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा संविधानको रक्षा […]