पत्रकार सम्मेलन – वाइडबडी जहाज खरिद सम्बन्धमा

प्रिय पत्रकार मित्रहरु, मैले नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी मिति २०७४ चैत्र ३ गते देखि सम्हाले लगत्तै वर्तमान सरकार गठन पश्चात नागरिकको अपेक्षा अनुरुप यस मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुको प्राथमिकताको आधारमा कार्ययोजना समेत बनाइएको थियौं।उक्त कार्ययोजना तयार गर्दा विशेष गरी नागरिक उड्डयन क्षेत्र तर्फ निम्नानुसार प्रमुख प्राथमिकताहरु निर्धारण गरेको थिएँ । उक्त […]

‘विकास निर्माणको बाटो उल्टो भयो’

अब हामीले पाँच कामलाई प्राथमिकतामा राख्नुपर्छ। ती हुन्, योजनाबद्ध विकासको खाका तयार पार्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, जनतामा चेतना जगाउने, वातावरणमैत्री पूर्वाधार डिजाइन तयार पार्ने र स्थानीय सरकारको बलियो सहभागिता बनाउने। रविन्द्र अधिकारी मन्त्री, पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालय तपाईँको विचारमा सहर के हो ? हामीले परम्परागतरूपमा भन्दै र मान्दै आएको पक्षलाई हेर्दा गाउँभन्दा […]

वाइडबडीको विवादले नयाँ जहाज खरिद रोकिदैन

विगतमा संसदको विकास समितिको सभापति बनेर मुलुकका सबै विकासलाई नजिकबाट नियालेका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । राष्ट्रिय गौरवका पाँचवटा आयोजना सञ्चालनको जिम्मासमेत पर्यटन मन्त्रालयमै रहेको छ । विगतमा पटक–पटक सुधार र निर्माणमा गति दिन निर्देशन दिएका अधिकारी आफै निर्देशन लिने ठाउँमा पुगेका छन् । सबैभन्दा विवाद भइरहने नेपाल वायुसेवा निगमको […]

‘Not a single tree more than absolutely necessary will be cut down for Nijgadh airport’

Nijgadh International Airport, which could potentially become the game-changing project of Nepal, is mired in controversy. Conservationists argue the government is trying to destroy the environment in the name of development. What is the government’s plan to minimize environmental damage? Minister of Culture, Tourism and Civil Aviation, Rabindra Adhikari shared government’s plans with Mahabir Paudyal and Kosh Raj Koirala. […]

निजगढ विमानस्थल संसारकै लोभलाग्दो परियोजना हो, वातावरणका नाममा विकास रोक्न सकिन्न

हिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा कुरा उठेको छ ।  जब अप्ठेरो र चुनौतीपूर्ण काम आउँछ, तब हामी यो क्षेत्रका मान्छे चुप बस्छौँ । म प्रश्न गर्न चाहन्छु, के भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्न सक्छ ? काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब विमानस्थल हुन सक्छ ? सक्दैन । अहिले यो भुटानको बाहेक ट्रान्जिट हुन सकेको छैन । […]

निजगढ विमानस्थलमा एउटा काटेबापत २५ रुख रोप्ने छौ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो बनोस् भन्ने सबैको चाहना हो। वातावरण, रूख कटानका सन्दर्भमा अहिले जुन बहस चलेको छ, त्यसले विमानस्थल बनाउने प्रक्रियामा मद्दत पुग्छ। सकारात्मक हिसाबबाट उठेका बहसले परियोजना पूरा गर्न सहयोग हुन्छ। संसारमा परियोजना निर्माणको अवधि आठ नौ वर्षमा आएको छ। कतिपय ठाउँमा यस्ता ठूला परियोजना पाँच वर्षमै सकिएका छन्। तर, हाम्रो सन्दर्भमा […]

पर्यटन मन्त्रालयका आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक

१७ साउन, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ । कार्यदिशामा वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्‍याउनेदेखि निगगढ विमानस्थलको निर्माण आधा सकाउने सम्मका लक्ष्य निर्धारित छन् । बिहीबार मन्त्रालयमा विभिन्न प्रदेशमा पर्यटनमन्त्रीहरुसँग भएको अन्तरक्रियामा ५ वर्षभित्र मन्त्रालयले गर्ने कामको खाका सार्वजनिक गरिएको हो । […]

विमानस्थल सुधारका लागि अब एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्छु : मन्त्री अधिकारी [भिडियो अन्तर्वार्ता]

काठमाडौं, २४ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्न लागेको बताएका छन् । उडानका लागि यात्रुले घण्टौंसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि उनले प्रतिबद्धता जनाए । लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री अधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्ने बताएका […]