कास्की क्षेत्र नं. ३ को ०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सार्वजनिक

आ ब ०७३/७४ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, क्षेत्र नं. ३ अन्तर्गत निर्णय भएका योजनाहरुको विवरण  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि यहाँ click गर्नुहोस | निर्वाचन क्षेत्र विकास कार्यक्रम का लागि यहाँ click गर्नुहोस | क्र.सं. योजना/आयोजनाको नाम ठेगाना अनुमानित लागत अनुमान समेतको प्राविधिक अवस्था अनुमानित लागत अनुमान लाभान्वित जनसंख्या उ.स. को […]

पुनर्निर्माण, स्थानीय तहको निर्वाचन र राष्ट्रिय आयोजनाहरुको सम्बन्धमा बैठाको निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।५।२० गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । मितिः २०७३।५।२० बैठक प्रारम्भ ः ११ः०० बैठक अन्त्य ः २ः०० छलफल एवं निर्णय व्यवस्थापिका–संसद, विकास समितिको आजको बैठकमा (क) भूकम्प पछिको पुनर्निर्माण र पुर्नस्थापना (ख) स्थानीय तहको निर्वाचन र (ग) राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुको सम्बन्धमा […]

बिकास समिति – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण प्रतिवेदन

बिकास समितिले   मिति २०७३ असार २४ गतेदेखि साउन १ गते (8 to 16 july, 2016) सम्म भएको – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । यो अवधिमा समितिको भ्रमण टोलिले भ्रमण स्थानमा भएको पूर्वाधार विकास र पुनर्निर्माणको अवल्ऽोकन गर्नुका साथै त्यस क्षेत्रमा भएको महत्वपूर्ण विकास निर्माणको पनि अवल्ऽोकन ग¥यो […]

आर्थिक बर्ष ०७३/०७४ का कास्कीका योजनाहरु

कास्की जिल्ला अन्तर्गतका आर्थिक बर्ष ०७३/०७४ का कास्कीका योजनाहरु…. क्षेत्रीय तथा पर्यटकीय सडक (ब. उ. सि न ३३७१२३ ) २०७३÷०७४  कृस्तीनाच्ने चौर बक्रेक पौवैगौडे हुदै स्याङ्जा जोड्ने सडक–कास्की  पोखरा ,बाग्लुंग बसपार्क सराङ्कोट ढिकुरपोखरी सडक निर्माण एब स्तरोन्नति गरिने , कास्की  काँडेभदौरे सल्यान क्षेत्रीय सडक ( कास्की  दोपरे कृस्ती बक्रेक बडहरे, पौवैगौडे […]

बेइजिङमा भारतबारे चिनियाँले चासो देखाए

बेइजिङमा भारतबारे चिनियाँले चासो देखाए रविन्द्र अधिकारी भन्छन्- अब नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ  ९ चैत, बेइजिङ । नेपाली भ्रमण दलका सदस्यसँग चिनियाँ अधिकारीहरुले नेपाल-भारत सम्बन्धबारे गम्भीर चासो व्यक्त गरेका छन् । नेपालसँग मित्रता राख्दा भारत नझस्कियोस् भन्नेबारे चिनियाँहरुले विशेष चासो देखाएको भ्रमण दलका सदस्य एवं सांसद रविन्द्र अधिकारीले अनलाइनखबरलाई बताए । नेपाली टोली बेइजिङमा […]

कास्की निर्वाचन क्षेत्र नं. ३ को बजेट बिनियोजन सार्वजनिक

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. ३ को “निर्वाचन क्षेत्र बिकास कार्यक्रम” र “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम” मा उपलब्ध रकम क्रमशः २० लाख र १ करोड ५० लाख  प्राप्त योजनाहरुको मूल्यांकन गरि ३ चरणको छलफल पछी स्वीकृत योजना माथि बजेट विनियोजन गरिएको छ | आज माघ ९ गते बिहान ८:३० बजे एक समारोहका बीच सार्वजनिक […]