१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठ सहित]

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको छ । पुरा बजेट हेर्न (यहाँ) वा सगैको तस्विर थिच्नुहोस्     

१०० दिनमा सम्पादन भएका पर्यटन मन्त्रालयका प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पुरा विवरण)

 सार्वभौम जनताको ताजा जनादेश एवं संसदको वहुमत प्राप्त दलको हैसियतवाट वर्तमान सरकार मिति २०७४/११/०३ मा गठन भएपश्चात माननीय मन्त्री श्री रविन्द्र अधिकारी र माननीय राज्यमन्त्री श्री धनबहादुर बुढा मिति २०७४/१२/०२ मा यस संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय वहाली हुनुभएको थियो । वहाँहरुको वहालीको सिलसिलामा माननीय मन्त्रीज्यूबाट निर्देशन भए अनुरुप यस मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरु, […]

पर्यटनमन्त्रीसँग २० प्रश्न: ‘विरोध गर्नेहरुलाई त बस् बहाना चाहिन्छ’

विद्यार्थी राजनीति, पहिलो संविधानसभा निर्वाचन जित्दादेखि ससंदको विकास समितिको सभापति हुँदा पनि उनी सधैं चर्चामा थिए। समर्थकहरु उनलाई काम गर्ने र विरोधी चर्चामा रमाउने आरोप लगाउँछन्। कास्कीबाट तीनपटक प्रत्यक्ष निर्वाचन जितेर पहिलोपटक कार्यकारी भूमिका पाएका उनी आफैंले भने अहिले काम गर्दिन भन्ने छुट नै नभएको बताउँदै आएका छन्। सरकार गठन भएको सय दिनभित्र गर्ने भनेर […]

विमानस्थल सुधारका लागि अब एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्छु : मन्त्री अधिकारी [भिडियो अन्तर्वार्ता]

काठमाडौं, २४ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्न लागेको बताएका छन् । उडानका लागि यात्रुले घण्टौंसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि उनले प्रतिबद्धता जनाए । लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री अधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्ने बताएका […]

नयाँ पर्यटन गन्तव्यको आवश्यकता छ’

संसदको विकास समितिको सभापति हुँदा चर्चा कमाउनु भएका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ। मन्त्रीको कार्यभार सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार लगायत विमानस्थल २१ घण्टा सञ्चालन गर्नेलगायतका कार्यक्रम ल्याएर चर्चा हुनुहुन्छ। मन्त्रालयले त्रिभुवन विमानस्थलको चापलाई कमि ल्याउनको लागि साना विमानको लागि काभ्रे जिल्लामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको […]

प्रेस बिज्ञप्ती

पवित्र पशुपति क्षेत्र (सवारीसाधन निषेधित क्षेत्र)मा माननीय संस्कृति पर्यटन तथा नागरिक उडड्य मन्त्री रविन्द्र अधिकारी सवार सवारी साधनका सम्बन्धमा जारी प्रेस बिज्ञप्ती !!

नागरिक उड्डयन विज्ञहरुको पहिलो बैठक

माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूको  समुपस्थितिमा नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाब एवं परामर्श लिने उद्देश्‍यका साथ नागरिक उड्डयन विज्ञ समूहको पहिलो बैठक सञ्‍चालन भएको छ। मिति २०७५ बैशाख ९ गते,

२५६२ औं बुद्ध जयन्ति तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन तयारी/प्रगती सम्बन्धमा मन्त्रालयमा छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी,  प्रदेश नं. ५ का मा. मुख्‍य मन्त्री श्री शंकर पोखरेल ज्यू, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सम्बद्ध अधिकारी  बीच २५६२ औं बुद्ध जयन्ति तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन तयारी/प्रगती सम्बन्धमा छलफल भएको छ।