मैले त्रिभुवन विमानस्थल सुधारें : रवीन्द्र अधिकारी (भिडियो सहित)

सम्पादकीय नोटः मन्त्रीहरूलाई हामीले सरकारमा गएपछि तपाईंले सुधारका लागि के काम गर्नुभयो?, जनताका पक्षमा के काम गरिरहनुभएको छ? भनेर  सोध्न सुरू गरेका छौं। चौथो शृंखलामा आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ घन्टा सञ्चालनमा छ भनिए पनि १७ घन्टामात्र चल्थ्यो। एयर ट्राफिक कन्जक्सनले विमानहरू धेरै समय आकासमै अलमलिनु पर्ने अवस्था थियो। ‘स्लट […]

निजगढ विमानस्थल संसारकै लोभलाग्दो परियोजना हो, वातावरणका नाममा विकास रोक्न सकिन्न

हिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा कुरा उठेको छ ।  जब अप्ठेरो र चुनौतीपूर्ण काम आउँछ, तब हामी यो क्षेत्रका मान्छे चुप बस्छौँ । म प्रश्न गर्न चाहन्छु, के भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्न सक्छ ? काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब विमानस्थल हुन सक्छ ? सक्दैन । अहिले यो भुटानको बाहेक ट्रान्जिट हुन सकेको छैन । […]

निजगढ विमानस्थलमा एउटा काटेबापत २५ रुख रोप्ने छौ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो बनोस् भन्ने सबैको चाहना हो। वातावरण, रूख कटानका सन्दर्भमा अहिले जुन बहस चलेको छ, त्यसले विमानस्थल बनाउने प्रक्रियामा मद्दत पुग्छ। सकारात्मक हिसाबबाट उठेका बहसले परियोजना पूरा गर्न सहयोग हुन्छ। संसारमा परियोजना निर्माणको अवधि आठ नौ वर्षमा आएको छ। कतिपय ठाउँमा यस्ता ठूला परियोजना पाँच वर्षमै सकिएका छन्। तर, हाम्रो सन्दर्भमा […]

चीनको सिचुवान प्रान्तले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता

२६ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । चीनको सिचुवान प्रान्त लसान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ। चीनको सिचुवान प्रान्तमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन […]

पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

आइकाओले नेपाललाई कालोसूचीबाट हटाइसक्यो । तर ईयू किन अझै चुप लागेर बसेको हो ? हामीले भने ईयूकै एउटा सदस्य राष्ट्र फ्रान्सबाट एयरबस ल्याएका छौं । एयरबस ल्याएकै देशमा हामीले किन उडान गर्न नपाउने ? २०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका […]

जिडिपीमा पर्यटनको योगदान दुईबाट १० प्रतिशत पुग्नेछ

वर्तमान मन्त्रिपरिषद्मा आसलाग्दा युवा प्रतिनिधि हुन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी । देशले अर्थतन्त्रको मेरुदण्ड मानेका महत्वपूर्ण क्षेत्रमध्ये एक पर्यटन उनकै काँधमा छ । ठूलो सम्भावनाका बाबजुद नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकेको छैन । पर्यटकीय पूर्वाधार कमजोर अवस्थामा छन् । अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाहरूले अपेक्षित गति लिन सकेका छैनन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पुनर्निर्माण सुस्त छ । […]

Tourism will drive Nepal’s economy in the future

In recent years, the country’s tourism industry has witnessed positive signals along with the increase in inflow of foreign tourists. Intending to promote the country’s tourism further and give continuity to the growth momentum, the government has announced ‘Visit Nepal 2020’ tourism campaign. However, tourism stakeholders doubt whether the growth momentum in tourism sector will […]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीप्राप्त भएपश्चात हालसम्म हासिल भएका प्रमुख उपलब्धिहरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीप्राप्त भएपश्चात हालसम्म हासिल भएका प्रमुख उपलब्धिहरु (श्रावण ३१, २०७५)   नागरिक उड्डयन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक २१ घण्टासञ्चालनमा ल्याइएको छ यसबाट अन्तर्राष्ट्रिय बिमान सामान्यतया होल्डमा रहन नपर्ने अवस्था रहेको छ । वर्तमान सरकार गठन हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति जम्मा २७ प्रतिशत मात्र रहेकोमा निर्माण सम्बन्धी […]