सभामुख महोदय : दुई चार हजार राहतले पीड़ितको आंशु पुछिन्न

सभासदहरुले सिन्धुपाल्चोकमा भएको प्राकृतिक बिपत्तिमा परेका जनताको राहत बितरण तथा पुनस्थापनामा सरकार उदासीन भएको आरोप लगाएका छन । मंगलबार संसदमा बिशेष समय माग गरेर बोल्दै एमाले नेता रबिन्द्र अधिकारीले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा सुख्खा भई पीडामा परेका व्यक्तिलाई पर्याप्त राहत रकम उपलब्ध गराउन, सुनकोसी नदीमा आएको पहिरोबाट पीडित परिवारलाई वसोवासका लागि व्यवस्थितरूपले […]

पोखरामा सेन्टर प्लाजाको शुभारम्भ

पोखराको न्यूरोड ८ मा सेन्टर प्लाजाको शुभारम्भ भएको छ । मंगबार सो प्लाजाको सभासद् रवीन्द्र अधिकारीले शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले युवाहरुको पहलमा शुरु भएको यस्ता कार्यहरुले युवा उद्यमशीलताको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै सम्पूर्ण युवाहरुलाई जागिर खोज्ने नभई जागिर दिने क्ष्ँमताको विकासमा लाग्न आग्रह गरे ।  पोखरा न्यूरोड नगरपालिका अगाडि ओमप्रकाश उपाध्याय […]

एमाले महाधिबेसन सकियो : ओली पक्षलाई स्पस्ट बहुमत

एमाले केन्द्रीय कमिटीमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको प्यानलले प्रस्ट बहुमत हासिल गरेको छ। केन्द्रीय पदाधिकारीमा बराबरी भए पनि बुधबार सकिएको मतगणनामा ओलीलाई सुविधाजनक बहुमत मिलेको हो। एक सय १४ पूर्ण केन्द्रीय सदस्यमध्ये ओली प्यानलका ६६ र नेपाल प्यानलका ४८ जना निर्वाचित भएका छन्। राति अबेरसम्म विवाद भइरहेकाले यो संख्यामा एकदुई तलमाथि पर्न सक्ने एमालेका […]

एमाले महाधिबेशन शुरू

नेकपाएमालेको नवौं महाधिबेशन राजधानीको भृकुटीमण्डपमा शुरू भएको छ । बिभिन्न देशका अथिति लगायेत नेपालका प्रमुख पार्टीहरुका प्रतिनिधि समेतले सम्बोधन गरेका थिए । बिगतमा जस्तो शक्ति प्रदर्शन नगर्ने  गरी हाईटेक प्रणाली अपनाएको एमालेले 3डी सिस्टमबाट उद्घघाटन गर्ने भनिएको कार्यक्रम प्रबिधिक कारणले सफल हुन सकेन । कार्यक्रमलाई एमाले अध्यक्ष कमरेड झलनाथ खनालले पानसमा बत्ती बालेर गर्नु भएको […]

एमाले महाधिवेशनमा यसरी हुँदैछ प्रविधिको प्रयोग

असार १९ देखि २५ गतेसम्म काठमाडौमा हुने नेकपा एमालेको नवौ महाधिवेशन उच्च प्रविधियुक्त हुने भएको छ । एमालेले त्यसको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । विद्युतीय मेसिनबाट मतदान गर्नेदेखि नेता, प्रतिनिधि र पत्रकार लगायतलाई भित्र बाहिर आउने जाने परिचयपत्र र खाना खाने कुपन लगायतमा प्रविधिको प्रयोग गर्न लागिएको हो । विद्युतीय मेसिनबाट यसअघि पनि […]

एमालेमा १ सय २० प्रतिशतको प्रतिस्पर्धा !

नेकपा एमालेको महाधिवेशन आउन एक हप्ता बाँकी रहँदा चुनावी प्रतिस्पर्धामा रहेका दुई समूहले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आकंडा प्रस्तुत गर्न थालेका छन्। २२ सय महाधिवेशन प्रतिनिधिमध्ये २१ सय जनाको छनोट भइसक्दा नेपाल र ओली दुबै पक्षले आ—आफ्नो समूहले कम्तीमा ६० प्रतिशत मत ल्याउने दाबी गरेका छन्। यसले पार्टी भित्रै १ सय २० प्रतिशतमा […]

नमुना सडकको शिल्यान्यास

पोखराको जीरो किलोमिटर देखि बिन्ध्यबासिनी मन्दिर सम्मको छ लेंनको सड़क बिहीबार शिलान्यास भएको छ । भौतिक तथा योजना मन्त्री बिमालेंद्र निधिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा भौतिक तथा योजनामन्त्री निधि,सभासद द्वय रबिन्द्र अधिकारी यज्ञ बहादुर थापा, प्रमुख जिल्ला अधिकारी लगाएतले शिलान्यास गर्नु भएको हो । छ लेंनको उक्त सड़क लाई १५ करोड़ बिनियोजन भएको छ […]