पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का

बिगत ४० बर्ष देखि बहसको बिषय रहदै आएको “पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल” अन्तत बन्ने पक्का भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चिनिया कम्पनि CAMCE र नागरिक उडडयन प्राधिकरण बीच भएको सम्झौताका आधारमा गरेको प्रस्ताबित रकम अनुमोदित गरेको हो । विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले पाएको छ। गत जेठमा भएको सम्झौतामा नेपाल […]

संसदमा भूपू भारतीय सैनिकलाइ सहज रुपमा पेन्सन उपलब्ध गराउन माग

सोमबार बसेको ब्यबस्थापिका संसदको बैठकमा भुतपुर्ब भारतीय सैनिकका पेन्सनको बिषयले संसद प्रवेश पाएको छ | बिगत लामोसमय देखि भारतीय पेन्सनर र उनीहरुका बिधवा श्रीमतीहरु मध्ये दशौं हजारले नागरिकता र पेन्सन पट्टामा आफ्नो थर र उमेर नमिलेको कारण भारतीय दुताबासले पेन्सन रोकिदिए पछि यो कुराले संसदमा प्रवेश पाएको हो | संसदको बिशेष समयमा बोल्दै एमाले नेता […]

संसदीय समितिद्वारा विकासे निकायलाई निर्देशन

व्यवस्थापिका संसद विकास समितिले आइतबार विकास निर्माणसंग सम्बन्धित विभिन्न निकायलाई चालु रहेका आयोजनाहरु र प्रस्तावित आयोजनाको कायम अघि बढाउन निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा सरोकारवाला मन्त्रीको उपस्थितिमा भएको बैठकमा सो निर्देशन दिइएको हो । समितिले काठमाडौं–मधेश तराई (निजगढ) दु्रतमार्ग नेपालको विकासको कोशेढुंगाको रुपमा रहने राष्ट्रिय गौरवको आयोजना भएकोले यसको सम्पनतासँग प्रत्यक्ष […]

मिना गुरुङ सृजनशिल पत्रकारिता पुरस्कारबाट भण्डारी सम्मानित

पत्रकार महासंघ कास्कीद्धारा संचालित र सन्चारकर्मी मिना गुरुङद्धारा स्थापित “ मिना गुरुङ पत्रकारिता पुरस्कार २०७१” बाट पत्रकार दुर्गा भण्डारी सम्मानित भएकी छन् । पत्रकार महिलाहरुको क्षमता बढाउन तथा पत्रकारिता पेशामा टिकाई राख्दनको लागि पोखरामा पहिलोपटक स्थापित उतm पुरस्कारबाट भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि, संसदिय विकास उपसमितिका सभापति रविन्द्र अधिकारीले रु ११ […]

House panel tells govt to identify areas for urban development

The government has been directed to identify areas fit for developing residential blocs, service centers, markets, town planning areas, bus terminals, hospitals, roads and gardens among other things to promote planned development. KATHMANDU, Sept 7: The parliament´s committee on development has instructed the Ministry of Local Development to prepare comprehensive profiles of probable infrastructure projects and […]

बढ्यो बिकास समितिको सक्रियता

संसदीय समिति अन्तर्गतको बिकास समितिले,आइतबार उप-प्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय बिकास मन्त्रि प्रकाशमान सिंह र सोही मन्त्रालयका सचिब उपस्थित बैठकमा केन्द्रीय तथा स्थानीय जिल्ला स्थित सम्बंधित निकायहरु संग समन्वय कायम गरी महानगरपालिका , उप महानगरपालिका,नगरपालिका र गाबिसहरुको बिष्तृत अध्ययन अर्थात ‘लोकल प्रोफाइल’ तयार गर्न निर्देशन दिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बिहान बसेको […]

काठमाडौं । मुख्य तीन दलबीच सहमति भए लगत्तै संसद बैठक सुरु भएको छ। कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेपछि संसदीय गतिरोध अन्त्य भएको हो। बैठक सुरु हुनासाथ पाँच बुँदे सहमति बारे सरकारको तर्फबाट सदनलाई जानकारी गराइएको थियो । सुन्य समयमा बोल्दै […]

संसदीय समितिले पाए सभापति : बिकास समितिमा अधिकारी

बुधबार संसदका १२ वटा समितिले सभापति पाए। निर्वाचनबाट सबै समितिका सभापति निर्विरोध चयन भए। निर्वाचित भए लगत्तै सभापतिहरुले सभामुख सुवासचन्द्र नेम्बाङ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। १२ मध्ये ११ समितिमा एकएकजनाको मात्र उम्मेदवारी परेको थियो भने विधायन समितिमा दुईजनाको उम्मेदवारी परेको थियो। विधायनमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र थरुहट तराई पार्टीकी गंगा […]