शहीद तुलराज स्मृति प्रतिष्ठानको साधारणसभा : राजनीतिमा निष्ठा र इमान्दारिताको खाचो : अधिकारी

रामजी लम्साल -पोखरा २८ । शहीद तुलराज आचार्य स्मृति प्रतिष्ठानको २३औं स्मृति दिवस, साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार लेखनाथ–१७ भरत पोखरीमा मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा विकास समितिका सभापति सभासद् रविन्द्र अधिकारीले उद्घाटन गर्दै निष्ठा र इमान्दारिताकासाथ काम गरेमात्रै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै राष्ट्र र जनताका पक्षमा […]

भूकम्प प्रभावितलाई मलम : साझा संकल्प प्रस्ताव संसदमा पेश

काठमाडौं नागरिक दैनिक –महाविनासकारी भूकम्पको दुखद क्षणमा राष्ट्रलाई पीडाको त्रासदीपुर्ण अवस्थाबाट मुक्त गर्न सबैखाले मनान्तर विर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञा गर्दै व्यवस्थापिका संसदको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलको सहमतिमा संकल्प प्रस्ताव पेश गरिएको छ। कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक अग्नी खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि […]

ओलीले खाए नौ हजार तीस रुपैयाँको चट्पट

काठमाडौँ, २६ वैशाख ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान नेपाल ल क्याम्पसको मूल गटेमा निकै प्रशन्न देखिए । अघिल्लो शनिबार गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएका र प्रभावित भएका जिल्लाका पीडितको राहतका लागि नेपाल ल क्याम्पसको अनेरास्ववियुको प्रायोजनमा त्यहिँका विद्यार्थीले राहत संकलका लागि चना चट्पटे वेच्दै गरेका ठाउँमा ग्राहका रुपमा पुगेका ओली यसरी प्रसन्न […]

एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

काठमाडौँ, वैशाख २६ – नेकपा (एमाले) ले गठन गरेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयम्सेवक परिचालन गरी स्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा खटाउने निर्णय गरेको छ । समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न भ्रातृ सङ्गठनको सहयोगमा ती स्वयम्सेवक खटाई राहत तथा पुनःस्थापना […]

दूरसंचार सेवा थप प्रभाकारी बनाउ

व्यवस्थापका संसदको विकास समितिले दूर सञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले उपलब्ध गराउने सेवाको गुणस्तर तथा टेलिफोन मोवाइल र इन्टरनेट नेटवर्कबाट सेवा उपलब्ध गराउने मापदण्ड सुनिश्चित रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा बिहिबार बसेको बैठकले दूर सञ्चार तथाइन्टरनेट सेवाप्रदायकहरुले उपलब्ध गराउने सेवाको गुणस्तर निश्चित सूचक सहित तोकिएको मापदण्ड […]

मितेरी पुल संचालनमा आउने, सभासद् अधिकारीद्वारा अवलोकन

तीन वर्ष अघिदेखि सवारी आवागमन बन्द गरिएको पोखरा वडा नंं ७ र १७ जोड्ने घारीपाटन स्थित मितेरी पुल एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । २०६९ वैशाख २३ गते सेती नदिमा आएको भिषण बाढीले पुलको जग क्षेत्रमा असर पारेपछि सवारी आवागमन बन्द गरिएको थियो । कास्की क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् रविन्द्र अधिकारीले निर्वाचन […]

बिकासको बहस सुरु गरे : रबिन्द्र अधिकारी र शेरधन राईले

देश विकास किन भएन ? राष्ट्रिय गौरवका आयोजनाहरु कहिले सम्पन्न हुन्छन ? के नेपालको बिकास हाम्रै पालामा अनुभूति गर्न पाइन्छ त ? यिनै प्रश्न को जवाफ खोज्दै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी र सुशासन समितिका सभापति शेरधन राईले बिरलै हुने संयुक्त बैठक आयोजना गरेर विकास सँग जोडिएका सबै मन्त्रालयका सम्बद्ध अधिकारीलाई एकै ठाउँमा राखेर […]

सभासद रबिन्द्र द्वारा कास्की क्षेत्र नं ३ को विकास कार्यक्रम सार्वजनिक

पोखरा, फाल्गुन ४ –  कास्की क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सभासद रबिन्द्र अधिकारी द्वारा आर्थिक वर्षका हिसावले छैठौं बर्षको निर्बाचन क्षेत्र बिकास कोष तथा निर्बाचन क्षेत्र बिकास विषेष पूर्वाधार कार्यक्रम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । आफुले प्रतिनिधित्व गर्ने कास्की क्षेत्र नं ३ को कार्यक्रम सार्बजनिक गर्दै सभासद अधिकारीले भने पहिलो संविधान सभाबाट […]