पर्यटनमन्त्रीसँग २० प्रश्न: ‘विरोध गर्नेहरुलाई त बस् बहाना चाहिन्छ’

विद्यार्थी राजनीति, पहिलो संविधानसभा निर्वाचन जित्दादेखि ससंदको विकास समितिको सभापति हुँदा पनि उनी सधैं चर्चामा थिए। समर्थकहरु उनलाई काम गर्ने र विरोधी चर्चामा रमाउने आरोप लगाउँछन्। कास्कीबाट तीनपटक प्रत्यक्ष निर्वाचन जितेर पहिलोपटक कार्यकारी भूमिका पाएका उनी आफैंले भने अहिले काम गर्दिन भन्ने छुट नै नभएको बताउँदै आएका छन्। सरकार गठन भएको सय दिनभित्र गर्ने भनेर […]

विमानस्थल सुधारका लागि अब एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्छु : मन्त्री अधिकारी [भिडियो अन्तर्वार्ता]

काठमाडौं, २४ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्न लागेको बताएका छन् । उडानका लागि यात्रुले घण्टौंसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि उनले प्रतिबद्धता जनाए । लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री अधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्ने बताएका […]

नयाँ पर्यटन गन्तव्यको आवश्यकता छ’

संसदको विकास समितिको सभापति हुँदा चर्चा कमाउनु भएका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ। मन्त्रीको कार्यभार सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार लगायत विमानस्थल २१ घण्टा सञ्चालन गर्नेलगायतका कार्यक्रम ल्याएर चर्चा हुनुहुन्छ। मन्त्रालयले त्रिभुवन विमानस्थलको चापलाई कमि ल्याउनको लागि साना विमानको लागि काभ्रे जिल्लामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको […]

त्रिभुवन विमानस्थलबारे पर्यटनमन्त्री भन्छन्- दुई महिना पर्खनुहोस

७ चैत, काठमाडौं । विकास र समृद्धिसम्बन्धी पुस्तकसमेत लेखेर चर्चामा आएका युवा नेता रविन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । घुस नखाने र विकास प्रेमी नेताका रुपमा परिचित मन्त्री अधिकारीले अब यो मन्त्रालय कसरी हाक्लान् ? यसमा आम मानिसको चासो छ । त्रिभुवन विमानस्थलको स्तर, वैकल्पिक विमानस्थलहरुको खाँचो अनि राष्ट्रिय ध्वजाबाहक […]

वाम गठबन्धनविरुद्ध लागेका आठ आरोपमा रवीन्द्र अधिकारीको ‘काउन्टर अट्याक’

नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको पहलले नेपाली राजनीतिमा ठूलो सैद्वान्तिक बहस पैदा गरेको छ । कतिपयले यस निर्णयको स्वागत गरेका छन् भने, केहीले विरोध । आ–आफ्नो कोणबाट बहस र व्याख्या जारी छ । तर मुलुकको प्रमुख राजनीति पार्टी नेपाली काँग्रेस भने वाम गठबन्धन विरुद्व जोडदार रुपले खनिएको […]

“Today’s need is a big project for the conservation of Fewa Lake”

Republica’s talked to Rabindra Adhikari, the president of the Parliament’s Development Committee about Fewa Lake encroachment: Once, Fewa Lake was spread over an area of 22,000 ropanis. Now the same lake is confined to just 4.2 square kilometers due to encroachment. Why couldn’t the political leadership take action to stop the encroachment? It seems that the […]

फेवा अतिक्रमण प्रतिष्ठित व्यक्तिबाटै भएको छ : रविन्द्र अधिकारी (अन्तर्वार्ता)

रविन्द्र अधिकारी कास्की क्षेत्र नं. ३ बाट एमालेका निर्वाचित सांसद हुन्। विद्यार्थी राजनीतिको पृष्ठभूिमिबाट उदाएका उनी हाल संसदको विकास समितिका सभापति छन्। सांसद अधिकारीसँग फेवा ताल अतिक्रमण एवं यसलाई बचाउने विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता : कुनै बेला १० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवाताल अतिक्रमण हुँदैहुँदै ४.२० वर्ग किलोमिटरमा खुम्चिएको छ। तपाइँ कास्कीकै जनप्रतिनिधि हुनुहुन्छ। यसलाई […]