काठमाण्डौ संग सुर्खेत सिधा हवाई यातायात मार्फत जोडिदै

काठमान्डौ, सिंहदरबार, केन्द्रिय राजधानी काठमाण्डौ सग कर्णाली प्रदेसको राजधानी सुर्खेत अबको दुई हप्ता भित्र सिधा हवाई उडान मार्फत जोडिने पक्का भएको छ । करिव १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि नाकाबन्दी लगत्तै उडान हुन् सकेको थिएन । पर्यटन मन्त्रालयमा आज भएको छलफल सगै उडान पक्का बनेको हो । संस्कृति […]