Domestic Airport को सम्भाब्यता अध्ययन स्थल

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अत्याधिक बढेको हवाई चापलाई ब्यबस्थित गर्न Domestic Airport को सम्भाब्यता अध्ययनका लागि काभ्रेको ठुलीचौर, चिसापानी ठुलिचौर, बनेपाको नागीडाडा स्थलगत अवलोकन गरेका छौ।बिज्ञहरुको सहयोगमा एअरपोर्ट निर्माण स्थल छनौट गरिने छ ।