सम्पदाको पुन निर्माण कार्यको निरिक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूबाट वि.स. २०७२ बैशाख १२ गतेको भुकम्पबाट क्षती भएका काठमाडौं स्थित हनुमानढोका र स्वयम्भूमा भइरहेको सम्पदा क्षेत्रको पुन निर्माण कार्यको निरिक्षण गर्नु भयो। २०७५।०१।०५ गते,