मुक्तिनाथ पशुपतिनाथ र मोदी सँग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी द्वारा दुई दिने नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  पावन भुमि मुक्तिनाथ र पशुपतिमा स्वागत गर्नु भएको थियो । भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भ्रमणको दोश्रो दिन बिहान मुक्तिनाथ र मध्यान्ह पशुपतिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेद्धारा पूजाअर्चना गर्नुभयो  । मन्त्री अधिकारीले महामहिम मोदीको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बिश्वास व्यक्त गर्दै भ्रमण सफलताको शुभकामना दिनु भयो ।  सोहि अवसरमा लिईएका तस्विरहरु …

मिति २०७५/०१/२९
तस्विर: साभार

 

सचिवालय