पाटन दरवार

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूबाट वि.स. २०७२ बैशाख १२ गतेको भुकम्पबाट क्षती भएका ललितपुर स्थित पाटन दरवार क्षेत्रमा भइरहेको सम्पदा पुन निर्माण कार्यको निरिक्षण गर्नु भयो । २०७५।०२।०४ गते,