समृद्द देश बनाउने हाम्रो अभियानमा सहभागी बन्नुहोस…


आर्थिक बिकास र समृद्दी सहितको देश बनाउने महा-अभियानमा यहाँहरु हामी संग सहभागी हुन चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस |

 

 

 

जनताको नजरमा रबिन्द्र अधिकारी

तपाईले पनि आफ्नो कमेन्ट लेख्न सक्नुहुनेछ

user“रबिन्द्र अधिकारी मेरो नजरमा नेपालको देंग सिया पिंग हुन । केहि मुद्दामा संगै काम गरेको र उनका काम हेर्दा सच्चा राष्ट्रबादी, बिकास प्रेमी राजनीति कर्मी”  डा. प्रकाश चन्द्र लोहनी, पुर्ब-अर्थमन्त्री


user “रबिन्द्र अधिकारी नेपाली गित संगीतको क्षेत्रमा संगीतकर्मी लाई रोयल्टी दिनु पर्ने अभियानका अभियन्ता र बिकासप्रेमी साथमा जनताका प्रिय नेता” सुरेश अधिकारी ,बरिष्ट संगीतकार