कास्की निर्वाचन क्षेत्र नं. ३ को बजेट बिनियोजन सार्वजनिक

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. ३ को “निर्वाचन क्षेत्र बिकास कार्यक्रम” र “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम” मा उपलब्ध रकम क्रमशः २० लाख र १ करोड ५० लाख  प्राप्त योजनाहरुको मूल्यांकन गरि ३ चरणको छलफल पछी स्वीकृत योजना माथि बजेट विनियोजन गरिएको छ | आज माघ ९ गते बिहान ८:३० बजे एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

निर्वाचन क्षेत्रको बजेट विनियोजन र कार्यन्वयनमा मुलुकमै नम्बर एक हुने गरि पारदर्शीता अपनाएका सभासद रबिन्द्र अधिकारीले पुनः बिगतका झैँ एस पटक पनि समयमै योजना तथा बजेट बिनियोजन सार्वजनिक गरेका छन् ।

“निर्वाचन क्षेत्र बिकास कार्यक्रम” र “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम “को पुरा विवरणको लागि यहाँ थिच्नुहोस् । 

योजना र विनियोजित रकम

????????????????????????????????????
final program 3

One thought on “कास्की निर्वाचन क्षेत्र नं. ३ को बजेट बिनियोजन सार्वजनिक

  1. Yadu Pokharel January 24, 2016 at 2:54 pm - Reply

    I really like to appreciate this work. It is very good attempt to allocate the budget with the decentralize ways and make publicity with pride. Thank you Mananiya Jee once again and keep it doing so. If all of our representatives have courage of doing such press meet about the budget distribution, no doubt the nation will take some kind of track. Thank you. All the best.

    Sincerely Yours
    Yadu Pokharel
    http://www.everesttrekkingnepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *